प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
काठमाडौँ । सबैजसो प्रदेशमा सरकार परिवर्तनका लागि दलहरूले आफ्ना गतिविधि केन्द्रित गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धनका आधारमा बनेका सरकार अचानक फेरबदलको पहल भइरहेको छ । कुनै पनि प्रदेशमा कुनै पनि दलको प्रस्ट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





