प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
मोरङ । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरूलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





