प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गलत कामविरुद्ध केही महिनाभित्रै सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्। शनिबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




