प्रचण्ड र माधव बुटवलमा, के छ कार्यक्रम ?
बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुटवल आइपुगेका छन्। नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





