पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२५ असार, काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





