Sunday, July 19, 2026
Politics

पोखरामा शृंखलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

पोखरामा शृंखलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

गृह मन्त्रालयलाई संसदीय समितिले भन्यो- बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाऊPolitics

गृह मन्त्रालयलाई संसदीय समितिले भन्यो- बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाऊ

३ साउन, काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीलाई भेट्न गर्ने वातारण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेकी छन् । गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको विषयबारेमा बोल्दै सभापति बास्कोटाले…

Online Khabar
रास्वपा सांसदको प्रश्न : पर्याप्त प्रमाण थिएन भने विष्णु पौडेलविरुद्ध किन अभियोजन गरियो ?Politics

रास्वपा सांसदको प्रश्न : पर्याप्त प्रमाण थिएन भने विष्णु पौडेलविरुद्ध किन अभियोजन गरियो ?

सत्तारुढ दल रास्वपाका सांसद एवं पूर्व डिएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध प्रर्याप्त प्रमाण नभई अनुसन्धान अभियोजन गरिएको भन्दै सरकार माथि प्रश्न उठाएका छन् ।

Online Khabar
सांसद भूमिका श्रेष्ठ भन्छिन- बाल सुधार गृहहरूको अवस्था दयनीय छPolitics

सांसद भूमिका श्रेष्ठ भन्छिन- बाल सुधार गृहहरूको अवस्था दयनीय छ

रास्वपाकी सांसद भूमिका श्रेष्ठले मुलुकका बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

Online Khabar
होस आउने–जाने अवस्थामा पनि उनी सोधिरहन्थे– लोकतन्त्र र गणतन्त्रका आदर्श धराशायी त हुँदैनन्?Politics

होस आउने–जाने अवस्थामा पनि उनी सोधिरहन्थे– लोकतन्त्र र गणतन्त्रका आदर्श धराशायी त हुँदैनन्?

राजतन्त्रको अन्त्यपछि गणतन्त्र स्थापना भयो। उनले व्यवस्था बदलिनु मात्र पर्याप्त नहुने भन्दै राजनीतिक संस्कृति बदल्न सदा आवाज उठाइरहे।

Setopati
ज्ञानेन्द्र शाहीको व्यंग्य : जापानको रक्सी पनि कडा रहेछ, खाँदै नखाएको पनि लागेछ!Politics

ज्ञानेन्द्र शाहीको व्यंग्य : जापानको रक्सी पनि कडा रहेछ, खाँदै नखाएको पनि लागेछ!

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागद्वारा निकालिएको विज्ञप्तिप्रति कटाक्ष गरेका छन्।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →