पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारका लागि सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार दिउँसो र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विभागको तथ्याङ्कअनुसार आज दिउँसो पोखरा, काठमाडौँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





