कालोपट्टी बाँधेर शैक्षिक परामर्श व्यवसायी मौन विरोध, नियमावली तत्काल फिर्ता लिन माग
शैक्षिक परामर्श व्यवसायी तथा यस क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले नयाँ शैक्षिक परामर्शसम्बन्धी नियमावलीको विरोध गर्दै देशभरका शैक्षिक परामर्श संस्थामार्फत हातमा कालोपट्टी बाँधेर मौन विरोध सुरु गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





