पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: नियमित अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न छुट
२०८५ भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रुपमा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट हुनेछ। अघिल्ला सरकारले दिएको छुट आगामि भदौ मस...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





