फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पक्राउ परेका १८ जनाको हकमा फैसला सुनाए पनि हालसम्म फरार रहेका ८ जना प्रतिवादीहरूको मुद्दालाई भने 'मुलतबी' (थाँती) मा राख्ने आदेश दिएको छ। न्यायाधीश तेज बहादुर खड्काको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





