पौडेलले कार्यक्रमस्थलबाट चुपचाप गिरफ्तारी दिए, कार्यकर्ताले समाचार पढेर थाहा पाए
प्रहरीसँग कुरा गरिसकेपछि पौडेल हलभित्र पसे । महासचिव शंकर पोखरेलसँग केहीबेर कानेखुसी गरे । र, टेबलको डायरी बोकेर हलबाट महासचिव पोखरेलसहित बाहिर निस्किए । र, प्रहरी भ्यानमा बसे ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




