पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ : रक्षा बम
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले सरकारका पछिल्ला नियुक्तिमाथि प्रश्न उठाउँदै पात्र मात्रै फेरिएर नेतृत्वशैली नफेरिने परिवर्तन स्वीकार्य नहुने बताएकी छन् । फेसबुकमा आइतबार धारणा सार्वजनिक गर्दै बमले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सिफारिस
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





