पति–पत्नीलाई गोली हानी कडैती गर्ने तीन जना पक्राउ
महोत्तरी । सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





