पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
काठमाडौँ । वाम गठबन्धन भत्किएको २४ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नजिकिएका छन् । प्रदेशमा नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन सङ्कटमा परेको बेला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





