पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
काठमाडौँ । पशुपतिको शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसी सूचीमा राखिएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.मिलनकुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





