काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, थप खतरा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका प्रमुख नदी तथा खोलाहरूमा बाढी बढिरहेको जनाउँदै नदी आसपासका बासिन्दा र नदी करिडोर प्रयोग गर्ने सर्वसाधारणलाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले सोमबार बेलुका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





