पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु, एक जना घाइते
३१ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





