परिस्थिति जटिल बन्नुमा वामपन्थी शक्तिको भूमिका पनि जिम्मेवार छ : मोहनविक्रम सिंह
काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालका वामपन्थीहरूको गैरजिम्मेवारपूर्ण भूमिकाका कारण नै आजको जटिल राजनीतिक अवस्था उत्पन्न भएको त होइन भनेर सबै वामपन्थीहरूले विचार गर्नुपर्ने बताएका छन् । शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





