परासी र कञ्चनपुरमा भारी वर्षा; काठमाडौंमा पनि खण्डित वर्षाको सम्भावना
३ साउन, काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने र केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिदेखि भने भारी वर्षा हुने स्थानको संख्या केही घट्ने सम्भावना रहे पनि वर्षा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





