परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे पाण्डे नियुक्त भएका छन्। मन्त्रिपरिषद्ले पाण्डेलाई विशिष्ट श्रेणी (सचिव) सरहको सल्लाहकारमा नियुक्त गरेको हो। यसअघि पाण्डेले कूटनीति तथा परराष्ट्र मामिलामा केन्द्रित अंग्रेजी भाषाको पत्रिका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





