पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
१३ साउन, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वखोला-१ सामुङगा बस्ने अन्दाजी २८ वर्षीय दिमस सारु रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे ११ बजेको समयमा पूर्वखोला गाउँपालिका, १ तामाखानीस्थित भित्री सडक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





