पल्लवीको ‘सिरानी’ विमोचन
काठमाडौँ । सुदूरपश्चिममा रहेर गजल साधाना गरिरहेकी गजलकार तारा पल्लवीले आफ्नो पहिलो गजल कृति ‘सिरानी’ ल्याएकी छन् । आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन नेपाली गजलका अभियन्ता ज्ञानुवाकर पौडेल, ललिजन रावललगायतका अतिथिहरूले शनिबार काठमाडौँमा विमोचन गरे । म मान्छु वचन मेरो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




