पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ताको आशंका
मौसमले साथ दिएमा बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। ब्रोड पिकलाई आरोहणका लागि विश्वकै अत्यन्त चुनौतीपूर्ण र जटिल हिमालहरूमध्ये एक मानिन्छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




