त्रिवि कार्यकारी परिषद् बैठक अन्योल, कर्मचारीको तलब रोकिन सक्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकबारे अन्योल देखिएको छ । उपकुलपति नियुक्त भएको २७ दिन बितिसक्दा पनि परिषद्ले पूर्णता नपाउँदा बैठक अन्योलमा परेको हो, जसका कारण विश्वविद्यालयको नीतिगत निर्णयमा अप्ठ्यारो परेको छ । त्रिभुवन विश्वविद्यालय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





