पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
२४ असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो । सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





