पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि डोजर तथा अन्य उपकरण परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो। पहिरो पूर्ण रूपमा हटाइएपछि सडकमा सवारीसाधनको आवागमन सामान्य बनेको सडक डिभिजन कार्यालय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





