पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
कास्की । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल(गनेश)को ध्यानाकर्षण गराएको छ। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले आइतबार पोखरामा मन्त्री
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





