पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
काठमाडौँ । पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् । वीर अस्पतालमा दुई जना र कीर्तिपुर अस्पतालमा एक जनाले ज्यान गएका हुन् । काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





