ओलीसँग प्रचण्डले राखे प्रदेशमा सर्वदलीय सरकारको प्रस्ताव
श्रींलकाबाट फर्किएपछि माधव नेपालसँग अढाइ घण्टा संवाद गरेर ओली भेटेका प्रचण्डले संविधान र व्यवस्था जोगाउन पनि प्रदेशहरूमा सर्वदलीय सरकार बनाउन प्रस्ताव राखे ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





