१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– कोशीमा सत्ता परिवर्तनको खेल कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै गरेको नयाँ राजनीतिक समीकरणको बाछिटा कोशी प्रदेशमा पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





