नियामक आयोगलाई सुशासनको औजार बनाउन ऊर्जामन्त्रीको निर्देशन
मन्त्री श्रेष्ठले अनुभवी टोली आयोगमा आएकाले नीतिगत तथा संरचनागत सुधारमा परिणाम देखिने विश्वास व्यक्त गरे। उनले मन्त्रालयअन्तर्गतका निकायहरूको नियामकीय निगरानी प्रभावकारी बनाउन आयोगले सक्रिय भूमिका खेल्नुपर्ने बताए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




