कांग्रेस महाधिवेशन विवादको पूर्णपाठ : सर्वोच्च अदालतले टुंग्याएका ५ प्रश्न
नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको र त्यहाँबाट निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयलाई पाँच न्यायिक प्रश्नहरूबाट विवेचना गर्दै सर्वोच्च अदालतले दुवै कामको न्यायीक अनुमोदन गरेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





