निवासमा छापापछि होटलबाटै नियन्त्रणमा लिइएका थिए पौडेल, काठमाडौं ल्याइँदै
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गर्नुअघि विभागले उनको ललितपुरस्थित निवासमा छापा मारेको खुलेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




