निर्वाणा कन्ट्रीका विषयमा गृहमन्त्रीको चासो, अतिक्रमित संरचना हटाउन निर्देशन
२१ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





