निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्न सांसदहरूलाई रास्वपाको निर्देशन
संस्थागत समन्वय र पूर्व–सूचना, स्थानीय मुद्दाको प्राथमिकीकरण, सांगठनिक अपनत्व र जन–परिचालन, मितव्ययिता र सुशासन, नीतिगत पृष्ठपोषण प्रणाली लगायतका विषयमा सचेत गराएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





