निर्देशित कर्जा लगानी अनुसार प्रतिफल छैन : मनोज ज्ञवाली
२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रमा गरिएको कर्जा लगानीबाट उचित प्रतिफल नआएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले औंल्याएका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने विषय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





