निकुञ्जभित्र हराएका १४ महिलाले जंगलमा बिताएका २५ घण्टा
रात परेपछि उनीहरूले सालको एउटा रुखमुनि ओत लाग्ने निधो गरे । तर त्यही बेला ६ वटा हात्तीको समूह आफूहरू भएकै स्थानतिर आइरहेको देखे । त्यसपछि एकछिन शान्त बसे । हात्तीको बथान आफ्नो बाटो लागेपछि १४ जना नै सालको रुखमुनि ओत लागे ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





