निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजी शिक्षामा कर लगाउने वा नलगाउने विषयमा केन्द्रित बहसभन्दा नेपालको शिक्षा प्रणाली, संवैधानिक व्यवस्था र राज्यको दायित्वबारे गम्भीर छलफल हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार धारणा सार्वजनिक गर्दै उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





