नेप्सेका सीईओको राजीनामा स्वीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चुँडामुणि चापागाईंले दिएको राजीनामा स्वीकृत भएको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका थिए । सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





