कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
कालीकोट । जिल्लामा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठानको संख्या बढेको पाइएको छ। आर्थिक गणना २०८२ को प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठान उल्लेखनीय रूपमा वृद्धि भएका हुन्। जिल्लाको आर्थिक संरचना, रोजगारीको अवस्था
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





