नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाललाई व्यापार, लगानी, पर्यटन र प्रविधि क्षेत्रको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आबुधाबीस्थित नेपाली राजदूतावासको आयोजनामा 'नेपाल–युएई आर्थिक साझेदारी' विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। जुलाई ९ मा आबुधाबीको कोनार्ड होटलमा आयोजित उक्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





