नेपालको राष्ट्रिय झण्डाको मानव आकृति बनाएर आसियान वर्ल्ड रेकर्ड्स कायम
काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाल बाटिका पाठशालाका विद्यार्थीहरूले नेपालको राष्ट्रिय झण्डाको मानव आकृति निर्माण गरी 'आसियान वर्ल्ड रेकर्ड्स' मा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । मंगलबार काठमाडौँको सामाखुसीस्थित होटल रोबोटमा आयोजित एक विशेष समारोहका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





