Thursday, June 18, 2026
Politics

नेपालको चिया उद्योग र बगान ठप्प, सरकारी पहलबारे सरोकारवाला नै बेखबर

नेपालको चिया उद्योग र बगान ठप्प, सरकारी पहलबारे सरोकारवाला नै बेखबर

मन्त्रीले संसदबाट यस्तो दाबी गरेको भोलिपल्ट अर्थात बिहीबारबाट झापाका चिया उद्योग र बगानहरू पनि बन्द भएका छन्। यो सँगै ६५ हजार हाराहारी कामदारहरुको रोजीरोटी संकटमा परेको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

दोस्रो सगरमाथा संवाद–२०२७ मेमा, प्रारम्भिक  काम सुरु : परराष्ट्रमन्त्री खनालPolitics

दोस्रो सगरमाथा संवाद–२०२७ मेमा, प्रारम्भिक  काम सुरु : परराष्ट्रमन्त्री खनाल

४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो संगरमाथा संवाद २०२७ मेमा हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिए । ‘सगरमाथा संवादका लागि बजेट…

Online Khabar
महराले छाडे पार्टीPolitics

महराले छाडे पार्टी

काठमाडौँ । नेकपाका नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।

Ratopati
पूर्वाधारमन्त्रीले भने- ‘कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ’Politics

पूर्वाधारमन्त्रीले भने- ‘कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको खुट्टा भाँचिदिन भन्दै दिएको आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा यसबारे जवाफ दिँदै उनले समयमै काम होस् भन्ने मनसाय रहेको बताए । काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने…

RONB Post
सीमा सुरक्षा र वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार सक्रिय छ : परराष्ट्रमन्त्री खनालPolitics

सीमा सुरक्षा र वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार सक्रिय छ : परराष्ट्रमन्त्री खनाल

४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सिमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको…

Online Khabar
रास्वपा सचिवालय बैठकको निर्णय– लेबी नतिर्ने प्रतिनिधिलाई महाधिवेशनमा सहभागी नगराउनेPolitics

रास्वपा सचिवालय बैठकको निर्णय– लेबी नतिर्ने प्रतिनिधिलाई महाधिवेशनमा सहभागी नगराउने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले लेबी नबुझाउने प्रतिनिधिहरूलाई आसन्न महाधिवेशनमा सहभागी नगराउने निर्णय गरेको छ।

Setopati