पूर्वाधारमन्त्रीले भने- ‘कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ’
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको खुट्टा भाँचिदिन भन्दै दिएको आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा यसबारे जवाफ दिँदै उनले समयमै काम होस् भन्ने मनसाय रहेको बताए । काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





