रास्वपा सचिवालय बैठकको निर्णय– लेबी नतिर्ने प्रतिनिधिलाई महाधिवेशनमा सहभागी नगराउने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले लेबी नबुझाउने प्रतिनिधिहरूलाई आसन्न महाधिवेशनमा सहभागी नगराउने निर्णय गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





