सीमा सुरक्षा र वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार सक्रिय छ : परराष्ट्रमन्त्री खनाल
४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सिमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





