नेपालगञ्जको विद्युत् आपूर्ति समस्या सधैँलाई समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
नेपालगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालको प्रमुख व्यावसायिक केन्द्र नेपालगञ्जमा देखिएको विद्युत् आपूर्ति समस्याको स्थायी समाधानका लागि आवश्यक बजेट, स्पष्ट कार्ययोजना तथा पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने बताएका छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




