नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
काठमाडौँ। प्रतिनिधि सभामा रहेको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ७७ संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम दर्ता भएका संशोधन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





