नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री स्तरको आजको निर्णयअनुसार प्राधिकरणको विभिन्न विधामा चार सदस्य नियुक्त भएका हुन् । प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





