नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार
२ असार, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ । मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





